महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा सह–प्राध्यापक अनुराधा रोकाया नियुक्त हुनु भएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले सह–प्राध्यापक रोकायालाई परिक्षा नियन्त्रकमा नियुक्त गरेको हो । सुदूरपश्चिम विश्वविद्यालयका सुचना अधिकारी सन्तोष विष्टले सह–प्राध्यापक रोकायालाई परिक्षा नियन्त्रकको जिम्मेवारी दिएको जानकारी दिए ।
.gif)